
काठमाडौं: चलचित्र पत्रकार संघको आयोजनामा पत्रकार आचारसंहिता, अनलाईन पत्रकारिता र फोटो पत्रकारिता सम्बन्धि १ दिने कार्यशाला सम्पन्न भएको छ। आइतबार भएको कार्यशालामा अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगाना र फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले प्रशिक्षण दिएका थिए। अध्यक्ष केपीले कार्यक्रममा सहभागी १ सय १० संचारकर्मीलाई अनलाइन पत्रकारिता र… https://ift.tt/2HjbJIB
Post a Comment
Thanks.