नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो, यस्तो छ कारण
प्रकाश धौलाकोटी तेह्रथुम : जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ। झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ। झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन्। ह्यातुङ… https://ift.tt/2vSLvax
Post a Comment
Thanks.