३३ केजी सुन काण्ड : तीन प्रहरी अधिकारी निलम्बित
काठमाडौँ : ३३ केजी सुन काण्डमा मुछिएका तीन प्रहरी निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो। प्रवक्ता मनोज न्यौपानेले उनीहरु निलम्बित भएको पुष्टि गरे। तीनै जनालाई कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। अनुसन्धानको… https://ift.tt/2FgAHT3
Post a Comment
Thanks.