नेपालीले पाँच लाख अमेरिकी डलरसम्म ऋण लिन सक्ने
काठमाडौँ : नेपाली नागरिक, फर्म तथा संस्थाले राष्ट्र बैंकको पूर्व स्वीकृति लिई विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैरआवासीय नेपाली वा संघसंस्थाबाट अमेरिकी डलर पाँच लाखसम्म ऋण लिन सक्ने भएका छन्। बैंकको ६३औँ वर्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा चिरञ्जीवी नेपालले भारतको हकमा पाँच करोड भारतीय रुपैयाँसम्म ऋण… https://ift.tt/2JzXWtV
Post a Comment
Thanks.