Articles by "Extra"

Showing posts with label Extra. Show all posts

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्केका छन्। उनी जेट एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सन्दीपले आइपीएल खलेर विश्वमा नेपालीलाई चिनाउन पाएकोमा खुशी व्यक्त गरे।  उनले भने, ’अब आइपीएलमा अन्य नेपाली क्रिकेटरको लागि पनि… https://ift.tt/2s1onS0

काठमाडौँ : सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।  गणतन्त्र दिवस मनाउन गठित प्रचारप्रसार उपसमितिका संयोजक राज्यमन्त्री बाँस्कोटाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकमा उनले जनतासम्म गणतन्त्रको महत्वको सकारात्मक सन्देश प्रवाह गर्ने ढंगले… https://ift.tt/2s4d37J

काठमाडौं: सुन प्रकरण र हत्यामा जोडिएका मुख्य अभियुक्त चुडामणी उप्रेतीलाई आज नै जिल्ला अदालत मोरङमा उपस्थित गराउने भएको छ।  मंगलवार दिउँसो सरकारले गठन गरेको विषेश छानविन समितिले पक्राउ गरेको ‘गोर’लाई गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनपछि गोरेलाई मोरङ लगिन लागेको समितिका सयोजक इश्वरीराज पौडेलले बताए। उनले भने… https://ift.tt/2J1qRu7

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.