कहाँ छन् महन्थ ठाकुर?
काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर अझै पनि स्वस्थ भएका छैनन्। उनी स्वस्थ नहुँदा पार्टीका बैठकहरु प्रभावित हुँदै आएको छ। करिब दुई सातापछि दिल्लीबाट उपचार गरी फर्केका ठाकुरको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको राजपाका उपाध्यक्ष बृषेशचन्द्र लालले पहिलोपोस्टलाई जानकारी दिए। लालका अनुसार ठाकुरको छाती दुखाईमा भने अझै कमी आएको… https://ift.tt/2jeIU1v
Post a Comment
Thanks.