
पोखरा : भारतीय खेलाडी मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौँ दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। ट्रायथलन अन्तर्गतको स्प्रिन्ट विधाको पौडी ७५० मिटर, साईक्लिङ १० कि.मि. र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनेट २ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन्। भारतकै बिश्वरजित साईखाम ५९ मि.… https://ift.tt/2KkFAxW
Post a Comment
Thanks.