
विराटनगर : पत्थरी भएका बिरामीहरुको सहजताका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ प्रविधि प्रयोगमा ल्याएको छ। किड्नी र पिसाब नलीमा पत्थरी भएका बिरामीहरुको लागि कलेजले नयाँ 'होल्मियम लेजर प्रविधि' भित्र्याएको हो। बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीका अनुसार पहिलोपटक पुर्वाञ्चलमा होल्मियम लेजर प्रविधि सेवा सुरु भएको हो। पुर्वाञ्चलबाहेक… https://ift.tt/2vXBY1Y
Post a Comment
Thanks.