बानेश्वरमा बाबुले नै गरे दुई छोराको हत्या
काठमाडौं : काठमाडौंको बानेश्वरमा दुई छोराको बाबुले नै हत्या गरेको खुलेको छ। बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दिलीप यादवले छोराको हत्या गरेका हुन्। ८ वर्षीय सुनिल र ६ वर्षीय सुजलको हत्या भएको हो। यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार भएका थिए। गत सोमवार यादवकी आमाले महानगरीय प्रहरी… https://ift.tt/2FllVKQ
Post a Comment
Thanks.