![](http://www.pahilopost.com/assets/upload/contentthumb/%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%BE.JPG)
काठमाडौं : अभिनेत्री पुजा शर्माको जन्मदिनको अवसरमा 'राम कहानी' टीमले फिल्मको पहिलो गीत सार्वजनिक गरेका छन्। अर्जुन पोख्रेलको शब्द तथा संगीतमा फिल्मको 'तिम्रो लागि म छु' बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा अभिनेत्री पुजासँगै अभिनेता आकाश श्रेष्ठ, केदार प्रसाद घिमिरे, विल्सन विक्रम रार्इ, जीतु नेपाल, रवीन्द्र झा फिचर्ड छन्। गायक… https://ift.tt/2FswyLC
Post a Comment
Thanks.