'राष्ट्रिय प्रतिभाको खोजी'मा हैरान
काठमाडौं: फिल्म हैरानले 'राष्ट्रिय प्रतिभाको खोजी' गर्ने भएको छ। हैरान च्यालेन्ज अन्तर्गत निर्माण टिमले नृत्य, अभिनय र गायन विधामा बैशाख २०देखि अडिसन सुरु गर्ने भएको हो। २० गते झापाको बिर्तामोडबाट सुरु गरिने अडिसन २१ गते विराटनगर ,२२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ… https://ift.tt/2FmQbVt

Post a Comment
Thanks.