एमाले–माओवादी एकता : कहाँ फुकेन गाँठो? संयोजन समितिका सदस्यलाई नै थाहा छैन
काठमाडौं : वैशाख ४ गते बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका विवादित विषयमा सहमति जुटाउनका लागि दुई पार्टीका अध्यक्षहरुलाई जिम्मेवारी सुम्पियो। त्यसपछिका तीन दिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दैनिक दुई–तीन घण्टा गोप्य वार्ता भए।… https://ift.tt/2jkh9o1
Post a Comment
Thanks.