
काठमाडौंः मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुने भनिएको नेपाल भ्रमणको विरोध गरेको छ। मसालले नेपालमा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीलाई नेपालमा स्वागत गर्न नहुने समेत बताएको छ। पार्टी महासचिव सिंहले विज्ञप्ति जारी गर्दै मोदीलाई नेपालमा स्वागत गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्। सिहंले मोदीलाई नेपालमा स्वागत… https://ift.tt/2HXPLKz
Post a Comment
Thanks.