
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश ५ को प्रदेश सभालाई सम्बोधन गरे। तर ओलीले कुन आधारमा प्रदेश संसदमा सम्बोधन गरेको भन्ने खुलाइएको छैन। नेपालको संविधानको धारा १८४ मा प्रदेश प्रमुखले प्रदेश सभालाई सम्बोधन गर्ने उल्लेख भए पनि प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्ने कुनै व्यवस्था गरिएको छैन। प्रदेश… http://www.pahilopost.com/content/20180429210822.html
Post a Comment
Thanks.