राष्ट्रपतिले अध्यादेश जारी गरेपछि संघीय संसद्मा दुई सचिव थपिने निश्चित
काठमाडौँः संघीय संसदमा दुई सचिव थपिने निश्चित भएको छ। प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षले सचिव नियुक्तिका लागि सिफारिस गरे पनि कानुन अभावमा नियुक्ति हुन सकेको थिएन। बिहीबार राष्ट्रपतिले सचिव नियुक्ति तथा पारिश्रमिक सम्बन्धी अध्यादेश जारी गर्दै नियुक्तिको बाटो खोलेकी हुन्। संसद्को सिफारिस पनि राष्ट्रपतिबाटै कार्यान्वयन हुनेछ। सभामुख महराले गोपालनाथ योगी… https://ift.tt/2HsEkv0
Post a Comment
Thanks.