
काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भएको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा नेपालको ब्वाइज र गर्ल्स टिम दुवैमा फाइनलमा पराजित भएको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रवार भएको फाइनलमा नेपालको दुवै टवली भारतीय टोलीसँग पराजित भएको हो। ब्वाइजतर्फ भारतले नेपाललाई २-० ले हरायो भने गर्ल्सतर्फ पनि नेपाल २-०… https://ift.tt/2vXejhU
Post a Comment
Thanks.