कांग्रेस बैठक अझै किन भएन शुरु?
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै शुरु भएको छैन। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बिहान ९ बजेका लागि बोलाइएको बैठक ९ घन्टा बित्दा पनि शुरु भएको छैन। यद्यपि पदाधिकारी तथा केन्द्रीय सदस्यहरु आजै बैठक हुने भन्दै छलफलमा छन्। आज महामन्त्री शशांक कोइरालाले पार्टीको प्रतिवेदन पेश गर्ने सभापति शेरबहादुर देउवाले… https://ift.tt/2r7MnT5
Post a Comment
Thanks.