
काठमाडौँ : संघीय संसदको संयुक्त बैठक सञ्चालनसम्बन्धी नियमावली समितिले तीन विषयमा संघीय संसदको संयुक्त बैठक बस्ने प्रावधानसहितको नियमावली पारित गरेको छ। यसअनुसार अब राष्ट्रिय सभा र प्रतिनिधि सभाका ३३४ सदस्यहरु राष्ट्रपतिको सम्बोधन, संसदीय सुनुवाई तथा जनमतसंग्रहको विषयमा संयुक्त बैठक बस्नेछ। सरकारको नीति तथा कार्यक्रम पनि संयुक्त बैठकमा पेश हुनेछ। संविधानमा जनमत संग्रहका लागि… https://ift.tt/2JtVJ2S
Post a Comment
Thanks.