प्रदेश ३ को स्थायी राजधानी कता? अध्ययन गर्न सर्वदलीय समिति गठन
हेटौँडा : प्रदेश नंं ३ को आज बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ। समितिमा नेकपा (एमाले)बाट पाँच र नेकपा (माओवादी केन्द्र) बाट दुई/दुई तथा नेपाली काँग्रेस, राप्रपा, राप्रपा(प्रजातान्त्रिक) नेमकिपा र साझा विवेकशीलबाट एक/एक गरी १३ सदस्य रहेका छन्। सदस्यमा एमालेबाट दीपक निरौला,… https://ift.tt/2Fo0ske
Post a Comment
Thanks.