यू-१६ राष्ट्रिय क्रिकेट : प्रदेश १ र ५ विजयी
काठमाडौं : प्रथम मनमोहन मेमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतवार भएको खेलमा प्रदेश नम्बर १ र ५ ले जित हात पारेका छन्। कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह ए को खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ३ रन अन्तरले हरायो भने समूह बी मा प्रदेश १ ले प्रदेश ६ लाई… https://ift.tt/2HGlyMY
Post a Comment
Thanks.