1.png)
ढाकाराम सापकोटा वि.सं.२००७ सालको क्रान्तिको नेतृत्व गरेर ठूलो पार्टीमा स्थापित भएको नेकामा सत्तामोह बढ्दै जाँदा आन्तरिक विवाद पनि बढ्दै गएको थियो । राजनीतिक अन्यौलता दिन प्रतिदिन बढ्दै गइरहेको थियो । पार्टीहरूले उठाएका मागहरू विस्तारै ओझेल पर्दै जान थालेका थिए । देशमा राजनीतिक अन्यौलता कायम रहिरहेको अवस्थामा वि.सं.२०१३ साल श्रावण महिनाको… https://ift.tt/2Jwp4dk
Post a Comment
Thanks.