
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा छँदा दिएको बिदा ओली सरकारले कटौति गरेकोमा रोष प्रकट गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा मुस्लिम संघको दोस्रो महाधिवेशन उद्घाटनमा सभापति देउवाले बिदा पुनस्थापनाका लागि कांग्रेसको साथ रहने वचनसमेत दिए। हालै सरकारले कटौति गरेको विदाप्रति मुस्लिम संघले विरोध जनाएपछि देउवाले भने, 'कांग्रेस… https://ift.tt/2r6rZ4B
Post a Comment
Thanks.