
काठमाडौं : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदकै अवहेलना गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति भण्डारीले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरुलाई सम्बोधन गर्दा अनादर गरेको कांग्रेसको निष्कर्ष छ। कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘प्रतिनिधि सभाका सभामुख,… https://ift.tt/2keBfRd