
नारायण ढुंगाना/रासस- चितवन : चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहानबाट शनिबार नियन्त्रणमा लिइएको दुर्लभ एक सिंगे गैँडालाई चितवनको रत्ननगरस्थित सौरहाको पिट बोमा (सानो खोर) मा ल्याएर राखिएको छ। निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरीया मुहानबाट शनिबार साँझ ६ बजे नियन्त्रणमा लिइएको गैँडाको बच्चा (केटो)लाई राति ११ः३३ बजेको समयमा पिट बोमामा ल्याएर राखिएको… https://ift.tt/2jjARRb
Post a Comment
Thanks.