प्रदेश ५ को प्रदेशसभामा प्रधानमन्त्री १ घण्टा ४ मिनेटको भाषण सिन्डीकेटसँग सम्झौता हुँदैन
रुपन्देहीः अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्ध जयन्तीकोको विशेष समारोहमा सहभागी हुन रुपन्देही पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गरेका छन्। प्रदेशसभा बैठकमा १ घण्टा ४ मिनेट लामो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले भ्रष्टाचार अनियमिति र सिन्डीकेट जस्ता अनुचित कुरा कसैसँग सम्झौता नगर्ने बताए छन्। … https://ift.tt/2HDKogn
Post a Comment
Thanks.