2018

काठमाडौं : बलिउड यूट्युब कभर सिङ्गर सिद्धार्थ स्लाथिया नेपाल आएका छन्। आफ्ना लाइभ प्रस्तुति दिन उनी नेपाल आएका हुन्। युट्युब हिट्स र लाइकका आधारमा उनी अग्रस्थानमा पर्छन्। यूट्युबमा उनी आफ्नै च्यानलमार्फत गीत र भिडियो सार्वजनिक गर्छन्। सिद्धार्थको अफिसियल यूट्युव च्यानलमा १० लाख बढीको  सस्क्राइब रहेको छ। 'सिद्धार्थ स्लाथिया लाइभ ईन नेपाल'… https://ift.tt/2GIJRby

काठमाडौं: बुधबार प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले सम्पतती विवरण सार्वजनिक गरेका छन्।  यसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर (जेबी) सुनारले आफूसँग २० लाख बैंक ब्यालेन्स र ५० तोला सुन रहेको उल्लेख गरेका छन्। आफ्नो नाममा नविल बैंकमा रहेको १३ लाख पारिवारिक आम्दानी बचत रहेको तथा अन्जु कुमार विश्वकर्माको… https://ift.tt/2IGrvhm

काठमाडौं: आज प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सम्पत्ति विवरणमा प्रधानमन्त्री ओलीको नाममा एभरेस्ट बैंकमा ४२ लाख रकम मौज्दत रहेको छ। तलबभत्ताबाट उक्त रकम प्राप्त भएको उल्लेख गरिएको छ। अरु सम्पत्ति भने प्रधानमन्त्री पत्नी राधिका शाक्यको नाममा रहेको छ। प्रधानमन्त्री पत्नीको नाममा भक्तपुर सूर्यविनायकमा डेढ रोपनी,… https://ift.tt/2J4afCc

काठमाडौं : सुन तस्करीविरुद्ध कडा रवैया अपनाइरहेका गृहमन्त्री रामबहादुर थापा बादलसँग ६ तोलामात्रै सुन छ। उनले बुझाएको सम्पत्ति विवरण हेर्दा लाग्छ – थापा गरीब मन्त्री हुन्। गृहमन्त्री थापासँग बैंक जम्मा ५० हजार रुपैयाँमात्र छ। गृहमन्त्री थापाको आफ्नो नाममा कुनै पनि जग्गा जमिन तथा सवारी साधन समेत नरहेको सम्पति विवरणमा उल्लेख… https://ift.tt/2GLaBsc

काठमाडौं : आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक हुने दिन नजिकिँदै गर्दा कर्मचारीको तलब वृद्धिको विषय अझै अन्यौलमा रहेको छ। प्रत्येक वर्ष बजेट निर्माणका क्रममा प्राथमिकताका साथ छलफल हुने यो विषय अहिले भने ओझेलमा छ। कर्मचारीको तलब वृद्धिको विषय अहिले अर्थमन्त्री डा युवराज खतिवडाको प्राथमिकतामा छैन। खतिवडाले तत्काल पूरा हुने र… https://ift.tt/2J3AMiP

काठमाडौं: बुधबार प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। यसमा संघीय मामिला तथा संसदीय व्यवस्था मन्त्री लालबाबु पण्डितले आफ्नो कमाईको एकथान पुरानो साइकलमात्र भएको उल्लेख गरेका छन्। दुईपटक मन्त्री भइसकेका उनको मोरङको विराटनगरमा १ कट्ठामा बनेको ५ कोठे घर रहेको उल्लेख गरिएको छ। त्यसैगरी विराटनगर र… https://ift.tt/2LoNnM0

इटहरी: सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ।   जिल्लाकै एक आधारभूत विद्यालयको शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग रकम उपलब्ध गराउने सर्तमा रु ५० हजार घुस रकम लिदालिदैं सुवेदीलाई… https://ift.tt/2J0QtY8

काठमाडौं : हत्कडीसहित भागेका एक अभियुक्तलाई प्रहरीले ९ घन्टापछि नियन्त्रणमा लिएको छ।  मंगलवार दिउँसो करिब साढे १ बजे कास्की मादी गाँउपालिका वडा नम्बर १० थुम्सीकोट घर भएका राजकुमार परियार प्रहरीको नियन्त्रणबाट हत्कडीसहित फरार भएका थिए। प्रहरी प्रभाग बैदामबाट खटिएको टोलीले परियारलाई नियन्त्रणमा लिएको हो। उनी नजिकैको पुलमुनि लुकेका थिए। परियारलाई… https://ift.tt/2GHvC6M

विराटनगर: किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ।   भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए।   विभिन्न नक्कली कागजपत्र तयार… https://ift.tt/2kfS0LT

न्युयोर्क: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि अमेरिका पुगेका छन्। मंगलवार उनलाई नेपाल जनसम्पर्क समितिकाका सभापति एवं कांग्रेसका आमन्त्रित सदस्य आनन्द विष्टलगायतले न्युयोर्कमा स्वागत गर्‍यो। निधि वासिङटन हुँदै न्युयोर्क आइपुगेका हुन्। न्युयोर्को बाल्टिमोरस्थित जोन हप्किन्स विश्वविद्यालयमा छोराको ग्र्याजुएसन समारोहमा सहभागी हुन पत्नीसहित अमेरिका आइपुगेको निधिले जनाएका छन्। https://ift.tt/2GHOZNh

ओपनर फाप डु प्लेसिसिले शानदार ब्याटिङ गर्दै नटआउट ६७ रन बनाएपछि सनराइजर्स हैदरावदलाई २ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल-११)को फाइनलमा प्रवेश गरेको छ। प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा हैदरावादले दिएको १४० रनको लक्ष्य १९.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नाईले खेलेका ९ संस्करणमध्ये फाइनल पुगेको यो… https://ift.tt/2IGtSR9

काठमाडौं : नेपला भलिबल संघ (एनभिए)ले भलिलब दिवस मनाएको छ। भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको एक वर्ष पुरा भएको अवसरमा एनभिएले मंगलवार प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको समापनका अवसरमा ‘भलिबल दिवस’ सेलिब्रेसन गरेको हो। एनभिएले छुट्टै कार्यक्रम आयोजना नगरेपनि भलिबल प्रतियोगिताको आयोजक, र टिमहरुसँग मिलेर… https://ift.tt/2IG72Fi

काठमाडौं : प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको उपाधि शिवम् न्यू डायमण्डले जितेको छ। घरेलु कोर्ट नैकापमा मंगलवार भएको फाइनलमा पारामाउण्ड एकेडेमीमाथी ३–२ को रोमाञ्चक जित हात पार्दै न्यू डायमण्ड च्याम्पियन बनेको हो। पहिलो सेट २०–२५ ले गुमाएको न्यू डायमण्डले दोश्रो र तेश्रो सेट २५–१९, २५–२३… https://ift.tt/2rZdgKe

काठमाडौं : सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले जनसंख्याको आधारमा प्रदेशमा बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ। मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। छलफलमा अध्यक्ष मण्डलका सदस्यहरुले जनसंख्याका आधारमा प्रदेशमा बजेट विनियोजन हुनुपर्ने कुरा संसदमा उठाउने निष्कर्ष निकालेका थिए। ‘हाम्रो… https://ift.tt/2s9rKXh

काठमाडौं : अभिनेत्री नम्रता श्रेष्ठले नयाँ अवतार धारण गरेकी छिन्। फिल्म 'जाइरा'का लागि उनले आफ्नो कपाल समेत छोट्याएकी छिन्। यो उनको मार्शल आर्ट लुक्स रहेको निर्माण टिमले खुलाएको छ। बोइज कट हेर स्टाइल र पहिरनमा उनी खेलाडी देखिएकी छिन्। मंगलवार राजधानीमा फिल्मको लुक्स सार्वजनिक कार्यक्रममा फिल्मका अन्य कलाकार पनि आफ्नो भुमिका अनुसार लुक्समा… https://ift.tt/2IAs5Nn

सुर्खेतः गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’  र उनीजस्तै तस्करहरुका दिन सकिएको बताएका छन्। सुन तस्कर गोरे पक्राउ परेपछि उनले देशमा भएका गोरेजस्ता तस्करहरुको दिन सकिएको दाबी गरेका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठी उद्घाटन गर्न मंगलवार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले ३३ किलो सुन तस्करीका मुख्य नायक… https://ift.tt/2IBM7TW

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटी लगायतले स्वागत गरे। आइपीएलको ११औँ सिजनमा दिल्ली डेयरडेभिल्सबाट अन्तिम ३ खेल खेल्ने अवसर पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै… https://ift.tt/2s9nYNB

काठमाडौं : ३३ किलो सुन प्रकरणमा प्रमुख अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे पक्राउ परेकै दिन प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ। जिल्ला अदालत मोरङको थुनछेक बहसपछि प्रतिवादी बनाइएका पूर्व डिआइजी, बहालबाल एसएसपीदेखि सुन व्यापारीसम्मलाई जेल चलान गरिएको हो। विष्णुबहादुर खड्कासँग १५ हजार धरौटी र… https://ift.tt/2IBcVb0

काठमाडौं : फिल्म 'जय शम्भु'को फस्टलुक सार्वजनिक भएको छ। निर्माण टिमले पहिलो प्रचार सामाग्रीको रुपमा फिल्मका दई पोस्टर सार्वजनिक गरेका हुन्।  पोस्टरमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटी फिचर्ड छन्। एक्सन लभस्टोरीमा आधारित फिल्म भाद्र १ देखि  प्रदर्शनमा आउनेछ।रुपेश तामाङको निर्देशन बन्ने फिल्मलाई अरविन्द्रमान शाक्यले निर्माण गरेको हो। फिल्ममा हरि… https://ift.tt/2IBLGJ8

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्केका छन्। उनी जेट एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सन्दीपले आइपीएल खलेर विश्वमा नेपालीलाई चिनाउन पाएकोमा खुशी व्यक्त गरे।  उनले भने, ’अब आइपीएलमा अन्य नेपाली क्रिकेटरको लागि पनि… https://ift.tt/2s1onS0

काठमाडौँ : सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।  गणतन्त्र दिवस मनाउन गठित प्रचारप्रसार उपसमितिका संयोजक राज्यमन्त्री बाँस्कोटाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकमा उनले जनतासम्म गणतन्त्रको महत्वको सकारात्मक सन्देश प्रवाह गर्ने ढंगले… https://ift.tt/2s4d37J

काठमाडौं : सुन काण्डमा समातिएकाहरुको मुद्दामाथि सुनुवाई जारी रहँदैगर्दा घटनामा एकाएक ट्विस्ट आएको छ। गृह मन्त्रालयले चुडामणि उप्रेती उर्फ गोरे पक्राउ गरेपछि घटनाक्रमले नयाँ मोड लिएको हो।  गृहको दावी मान्ने हो भने गोरे काठमाडौंबाटै समातिए। तर, ३३ किलो सुन प्रकरण र त्यससँगै जोडिएको तीनवटा ‘मृत्यु’ ले कुख्यात भइसकेका गोरे एकाएक… https://ift.tt/2rYkxci

काठमाडौं : छायाँकनदेखि नै चर्चामा रहेको फिल्म हो 'करोडपति'। फिल्ममा बलिउड कलाकार राजपाल यादव अनुबन्धित भएसँगै फिल्मको चर्चा भएको थियो। अहिले, फिल्मका मुख्य कलाकार राजपालले आफ्नो नेपाल छायाँकन सकाएका छन्। सोमवार राजपालले आफ्नो नेपाल छायाँकन सकाएका हुन्।  फिल्मको छायाँकन नेपाल र भारतमा गर्ने भनिएको थियो। फिल्मका मुख्य कलाकार आर्यन अधिकारीले यादवसँगको तस्विर… https://ift.tt/2LfVuKJ

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालो नेता किम जोङ उनलार्इ अर्को महिना राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्दा उनीसँग नखेल्न चेतावनी दिएका छन्। जुन १२ मा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिखर बैठक तय भएको छ।   फक्स न्युजलार्इ अन्तरवार्ता दिदै पेन्सले यदि उत्तरले ट्रम्पसँग खेल्ने… https://ift.tt/2x0Hcuh

काठमाडौं : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदकै अवहेलना गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति भण्डारीले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरुलाई सम्बोधन गर्दा अनादर गरेको कांग्रेसको निष्कर्ष छ। कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले ‘प्रतिनिधि सभाका सभामुख,… https://ift.tt/2keBfRd

काठमाडौं : चिनियाँ प्राविधिक टोलीले रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु गरेका छन्।   जेठ ६ गते नेपाल आएका चिनियाँ अधिकारीले स्थलगत रुपमा रसुवा पुगेर रेलमार्गको अध्ययन शुरु गरेका हुन्। रेल विभागको संयोजनमा चिनियाँ अधिकारीले रेलमार्गको अध्ययन शुरु गरेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए। गत वैशाख दोस्रो साता भौतिक पूर्वाधार… https://ift.tt/2s2YCAD

काठमाडौं : जापानको ओकिनवामा भएको १७औँ जुनियर क्याडेट तथा यू-२१ कराते प्रतियोगिताअन्तर्गत यू-२१ मा कास्य पदक जितेकी कराते खेलाडी एस्टर राई सम्मानित भएकी छिन्। पदक जित्दै नेपालको प्रतिष्ठा राख्न सफल भएको भन्दै नेपाल कराते महासंघले राईलाई मंगलवार नगदसहित सम्मान गरेको हो। उनलाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरियो। प्रतियोगिता मे… https://ift.tt/2s0JrJ7

काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ। जेठ ७ लाई चलचित्र पत्रकारिता दिवस’का रुपमा मनाउँदै आएको संघले सोमवार 'चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार' वितरण पनि गरेको हो। संचार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार दयाराम पाण्डे र ध्रुव लम्साललाई 'चलचित्र… https://ift.tt/2x8kJvc

टोटनहमका स्ट्राइकर ह्यारी केन इंग्ल्याण्डको कप्तान नियुक्त भएका छन्। केनलाई अर्को महिना रसियामा हुने विश्वकप फुटबलका लागि प्रशिक्षक ग्यारेथ साउदगेटले कप्तान चयन गरेका हुन्। २४ वर्षीय केनले गत सिजन टोटनहमका लागि सबैखाले प्रतियोगितामा गरेर कूल ४१ गोल गरेका थिए। लास्ट समरमा विश्वकप छनोट अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा केनले इंगल्याण्डको कप्तानी… https://ift.tt/2IAl2V4

धनगढीः सरकारले मुलुकको नीति तथा कार्यक्रम निर्माण गर्दा सहयोगी दललाई नसमेटेकोप्रति संघिय समाजवादी फोरमले असन्तुष्टी व्यक्त गरेको छ।  संघिय प्रेस फोरम नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टी व्यक्त गरेका हुन्।  'केन्द्रीय सरकारमा हामी सहभागी नभएपनि समर्थन गरेका छौँ। विश्वासको मत दिएका छौँ।… https://ift.tt/2IZikrq

काठमाडौं : ६ वर्षको अयुव सेन निरन्तर मण्डला थिएटर धाउछन्। द चन्दबाघ स्कुल काठमाडौंमा अध्यनरत उनी अभिनय सिक्नका लागि मण्डला धाउने गरेका हुन्।    आफ्ना बाबु सन्तोष सेनको नयाँ प्रोजेक्टका लागि प्रदीप कुमार चौधरीसँग उनी अभिनय सिक्दैछन्। छोरोलाई आफ्नो फिल्म मार्फत डेव्यू गराउन सन्तोष उत्साहित छन्। अयुव ३ कक्षामा पढ्छन्। नाच्नमा… https://ift.tt/2x0XeEy

काठमाडौँ : सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ।   खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर– २ को खुम्बु आइसफलमा लडेर घाइते भएकी शेर्पा लार्इ तत्काल उपचारका लागि… https://ift.tt/2Lj79Ze

काठमाडौं: ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे मंगलवार पक्राउ परेका छन्। सरकारले गठन गरेको विषेश छानबिन समितिको भनाइमा विश्वास गर्ने हो भने गोरे काठमाडौंबाट पक्राउ परेका हुन्। मंगलवार बिहान ५ बजेर ३४ मिनेटमा उनलाई गौरीघाटबाट पक्राउ गरिएको समितिका संयोजक इश्वरीराज पौडेलले जानकारी दिए। समितिको बयानमा गोरले… https://ift.tt/2KIPRn6

काठमाडौं: सुन प्रकरण र हत्यामा जोडिएका मुख्य अभियुक्त चुडामणी उप्रेतीलाई आज नै जिल्ला अदालत मोरङमा उपस्थित गराउने भएको छ।  मंगलवार दिउँसो सरकारले गठन गरेको विषेश छानविन समितिले पक्राउ गरेको ‘गोर’लाई गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनपछि गोरेलाई मोरङ लगिन लागेको समितिका सयोजक इश्वरीराज पौडेलले बताए। उनले भने… https://ift.tt/2J1qRu7

काठमाडौंः नवगठित नेपाल कम्युनिष्ट पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ। केन्द्रीय सदस्यहरुको नामावलीमा धेरै नेताका परिवारका सदस्यहरु परेका छन्। नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी र बुहारीसमेत केन्द्रीय सदस्यमा परेकी छन्। प्रचण्ड पुत्री एवं भरतपुरकी मेयर रेणु दाहाल र प्रचण्डकी बुहारी एवं खानेपानी मन्त्री विना… https://ift.tt/2IDUi6c

कञ्चनपुर : कञ्चनपुरमा बसोबास गर्दै आएका लोपोन्मुख राउटे जातिका तीन परिवारले विगत आठ महिनायता भत्ता पाएका छैनन्।  सरकारले राउटेलाई मासिक रु दुई हजारका दरले भत्ता दिने निर्णय गरेको थियो। तर विगत आठ महिनादेखि भत्ता नपाएपछि आर्थिक अभाव झेल्नु परेको राउटे परिवारको गुनासो छ।  झण्डै पाँच लाख जनसंख्या भएको कञ्चनपुरमा तीन… https://ift.tt/2IEI0GH

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले ४४१ जनाको केन्द्रीय समितिकाे नामावली सार्वजनिक गरेको छ। अाज दिउँसाे पार्टीले विज्ञप्ति जारी गर्दै नामावली सार्वजनिक गरेकाे हाे। यी हुन् नेकपाको ४४१ केन्द्रीय समिति   https://ift.tt/2IB951n

काठमाडौंः काठमाडौं प्रदेश नं. २ ‘ख’ बाट प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रहेका नेता मोहम्मद डोमन नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। आज बिहान अध्यक्ष प्रचण्डले नेता डोमनलाई स्वागत गर्दै आर्थिक समृद्धिको अभियानमा सबै नेपाली गोलबन्द हुन जरुरी भएको बताए। नवप्रवेशी डोमनले देशको विकास अब नेकपाबाट मात्र सम्भव भएकोले आफू यो… https://ift.tt/2x4Wo9S

काठमाडौं : शनम शाक्यको यातनापूर्वक भएको हत्याको भिडियो सोसल मिडियामा भाइरल भइरहँदा चुडामणि शर्मा उर्फ गोरे कुख्यात भइसकेका थिए। ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त मानिएका गोरेलाई आज गृह मन्त्रालयमा सार्वजनिक गरियो। गोरे हराइरहेको ३३ किलो सुन प्रकरणमात्र होइन, सुन तस्करीको लहरो तान्दा पहरो गर्जाउन सक्ने पात्र हुन्। यही ३३… https://ift.tt/2GFRsHX

नुवाकोट :  खानेपानीको चरम अभावले ‘काकाकुल बस्ती’का रुपमा परिचित तादी गाउँपालिका–६ गैरीगाउँमा अहिले चौबीसै घण्टा खानेपानी सुविधा उपलब्ध भएको छ।  गाउँभन्दा तीन किलोमिटर टाढा रहेको तीन वटा मुहानको पानी संकलन गरी वितरण गर्न थालेपछि अहिलेको सुख्खायाममा पनि गैरीगाउँका ११४ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको गैरीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष सीताराम तामाङले… https://ift.tt/2J0QdbE

काठमाडौं : फिल्म 'बेबी आइ लव यू'को गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'सायद तेरो मेरो' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। प्रियंका शर्माको स्वर तथा सन्तोष खड्गीको संगीत रहेको गीतको भिडियोमा कलाकार पूजा तिवारी फिचर्ड छिन्। जनक पाण्डे निर्देशित फिल्म जेठ १८ गतेदेखि प्रदर्शन हुनेछ। शिव न्यौपानेको निर्माणमा… https://ift.tt/2IDdZa4

काठमाडौं : तीन जनाको ज्यान जाने गरी भएको सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेलाई आज काठमाडौंबाट नै पक्राउ गरिएको गृह मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ। मन्त्रालयले आज गोरेलाई पत्रकारसामु सार्वजनिकसमेत गर्‍यो। गोरे काठमाडौंमा नै रहेको सूचनापछि गरिएको तीन दिनको प्रयासले गोरेलाई काठमाडौंको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको… https://ift.tt/2rXTfCS

काठमाडौं: भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ।  नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय… https://ift.tt/2IG6bZu

अर्को महिना रसियामा हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिनाको २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक जोर्स साम्पोलीले प्रारम्भिक चरणमा छनोट भएका ३६ खेलाडीबाट अन्तिम २३ जनाको नाम सोमवार घोषणा गरेका हुन्। जसमा चर्चित खेलाडीहरु लियोनल मेसी, सर्जियो अगुएरो, गोन्जालो हिग्वेन, एन्जल डि मारिया, ज्याभिएर मास्केरानो, पाउलो डिबला… https://ift.tt/2rZO6KE

धनगढीः प्रदेशका जनतासँग प्रदेश सरकार जोड्ने उद्देश्यले प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा ‘हेलो सिएम’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।  मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपरिषदको कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘हेलो सिएम’कार्यक्रमको सुरु गरेका हुन।  प्रदेशबासीका गुनासा र समस्याहरूलाई सम्बोधन गर्न टोल फ्री नम्बर १६६०–९१५२२३ सञ्चालनमा ल्याइएको छ। यो टोल… https://ift.tt/2GDUVqn

काठमाडौं : चुनावी घोषणापत्रका दर्जनौं महत्वकांक्षी योजनाहरुलाई पन्छाउँदै चुनिन्दा केही बुँदा टिपेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।  कार्यक्रमको सुरुवातमै ‘सरकार लोकप्रियताका लागि होइन, समृद्धिका लागि काम गर्छ’ भनेर चुनावी घोषणापत्रमा गरिएका बाचालाई पन्छाइएको छ।  आगामी पाँच वर्षमा प्रति व्यक्ति आय १ हजार ४ डलरको दोब्बर… https://ift.tt/2kdupeY

  पूर्णबहादुर खड्का सुर्खेत : रुस्लान कर्णाली प्रिमियर लिग (केपीएल) शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही-११ ले लगातार तेस्रो जित हात पारेको छ। प्रतियोगिताको पाँचौ दिन सोमवार भएको खेलमा रुपन्देहीसँगै मध्य-पश्चिम क्रिकेट क्लबले पनि जित हासिल गरेको छ।  पाँचौ दिनको खेलपछि समूह ए मा रुपन्देही ३ जितको साथ ६ अंक जोड्दै… https://ift.tt/2x0LrpB

काठमाडौं : सरकारको पहिलो नीति तथा कार्यक्रममा संविधान संशोधनको कुरा पनि आउनुपर्ने टिप्पणी नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरेका छन्। भट्टराईले संघीयता कार्यन्वयनका पक्षमा अहिले पनि असन्तुष्टी रहेकाले संविधान संशोधन मार्फत् विभिन्न कुरा समेटिनुपर्ने प्रतिक्रिया दिए। ‘संघीयतामा जति जोड दिइनुपर्थ्यो त्यति आएन। स्थानीय निकाय र… https://ift.tt/2rZecgJ

काठमाडौं : सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी कांग्रेसले ‘नयाँ परिस्थितिको बोध नभएको’ प्रतिक्रिया दिएको छ। कांग्रेसका नेताहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको दाबी गरे। ‘नयाँपन केही छैन। यस वर्षको नीति तथा कार्यक्रम लामोमात्रै भयो,’ कांग्रेस नेता प्रदिप गिरिले भने, ‘हामीले नयाँपन केही… https://ift.tt/2kbxE6r

काठमाडौं : केपी ओलीको नेतृत्वमा रहेको सरकारले आगामी ३ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको एक खेलकुद परिषर निर्माण गर्ने जनाएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लेख छ, '३ वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको एक खेलकुद परिषर निर्माण गरिनेछ।' यस्तै राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा… https://ift.tt/2Li3dI9

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मधेशी दलसँग सत्तारुढ दलको सहमति भइसकेको बताएका छन्। ‘संविधान संशोधनको विषयमा मधेशमा आधारित दल र हामीबीच सहमति भइसकेको छ,’ राष्ट्रपतिद्वार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मधेश केन्द्रित दललाई कसरी सरकारमा सहभागी गराउन… https://ift.tt/2rWpXoT

पोखराः जिल्ला प्रहरी कार्यलय कास्कीले समाजमा हुने विभिन्न अपराधिक घटना नियन्त्रण गर्न १२ बुँदे योजनाका साथ कास्कीमा स्विप अप्रेसन सञ्चालन गरेको छ। विभिन्न क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले बिषेश योजना सहित अभियान अगाडि बढाएको छ।  यसै क्रममा प्रहरीले विभिन्न अराधिक क्रृयाकलापमा संलग्न ९१ जनालाई पक्राउ गरेको छ भने… https://ift.tt/2IVWzJ5

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.