
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको दशौं दिनको बैठकमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी हार्नुका ६ कारण पेश गरेका छन्। पराजयका ६ आन्तरिक कारण उल्लेख गर्दै शर्माले आफ्नै कारण कांग्रेस हारेको निष्कर्ष निकालेका छन्। उनले पार्टीभित्रैकाबीच आत्मीयतामा देखापरेको अपसंस्कृति देखि पराम्परिक संगठन शैली हारको कारण रहेको उल्लेख गरे। पार्टी केन्द्रीय समितिमा प्रस्तुत… https://ift.tt/2vI6DQP
Post a Comment
Thanks.