
काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा भइरहेको आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा नेपालको ब्वाइज र गर्ल्स टिम दुवैमा फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित घरेलु टेनिस कवर्टमा बिहीवार भएको सेमिफाइनलमा ब्वाइजतर्फ नेपालले पाकिस्तानलाई २-१ ले हरायो। यस्तै गर्ल्समा नेपालले श्रीलंकालाई २-० ले पराजित गर्यो। नेपालले अब ब्वाइज र… https://ift.tt/2HsSah0
Post a Comment
Thanks.