कर्मचारी बिनाकाम केन्द्रमा थुपारेका छन्, काम नपाएपछि मानसिक रोगी हुन बेर छैनः शंकर पोखरेल
रुपन्देहीः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेरले संघीय सरकारले अबको ६ महिनासम्म कर्मचारी नपठाए केन्द्रीय कर्मचारी नस्वीकार्ने बताएका छन्। संक्रमणकाल सधैं नरहने बताउँदै पोखरेलले जनतालाई सेवा दिन नयाँ कर्मचारी राखेर सेवा दिने बताए। स्थानीय तहमा स्वास्थ्य सम्बन्धी २ दिन अभिमुखिकरण तथा छलफल कार्यक्रमको समापन समारोहमा आज मुख्यमन्त्री पोखरेलले सेवा… https://ift.tt/2KlSrQH
Post a Comment
Thanks.