३३ किलो सुन प्रकरण : अनुसन्धानको नेतृत्व गर्ने डिएसपी नै पक्राउ
काठमाडौँ : ३३ किलो सुन काण्डमा अनुसन्धानको लागि डिएसपी प्रजित केसी पक्राउ गरेका छन्। आइतबार पक्राउ परेका डिएसपी केसीविरुद्ध कर्तव्य ज्यान तथा संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गरिएको छ। केसी पहिले यही केसको अनुसन्धानको नेतृत्व गरिरहेका थिए। फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय… https://ift.tt/2I1DOnh
Post a Comment
Thanks.