Articles by "भिडियो"

Showing posts with label भिडियो. Show all posts

५ वैशाख। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी । आमा  सग काम  विशेषले घर बाहिर गएका  छोराछोरी आमाको मुख हेर्न भन्दै भेट्न जाने  तथा आमा लाई मीठा मिठा परिकार खुवाई खुसि बनाउने चलन रहेको छ ।
यसै माता तिर्थ औसी को उपलक्षमा हाम्रा सम्पूर्ण नेपाली आमा हरुमा हार्दिक श्रदा भाब ब्यक्त गर्दछौ। साथै बर्समा एक दिन मात्र आमा लाई सम्जिनुको सट्टा आफ्नी आमाको सेवा तथा नेपाल आमाको सेवामा लग्न सबैलाई सत्बुध्ही मिलोस शुभकामना 
जुनसुकै जात ,धर्म , समुदायका र भूगोलका मान्छेहरु जो  पनि आफ्नी आमाको श्रद्धा नगर्ने सायदै  छैनन् । आम नेपालीले आमालाई श्रद्धा गर्ने गरेकै कारण हुन सक्छ,विभिन्न गित संगीत तथा  चलचित्र समेत  बनिसकेका छन् ।
आमालाई सम्झाउने केही भिडियो

नेपाली सांगीतिक रियालिटी शो खोजी  प्रतिभा शिजन १ मार्फत नेपाली सांगीतिक आकाश मा प्रवेश गरेका गायक सुमन सरगमले नेपाली दर्सक लाई म कुनै हतारमा छैन अजै तिमि आउन सक्छेउ भन्दै प्रस्तुत गरेका थिए भने दोश्रो तिम्रो कसम बोलको  भिडियो ल्याएका थिए । उक्त हाल सबै दर्सक श्रोता माझ लोकप्रिय बन्दै गएको छ।

 हतार गर्नु भन्दा ढिला गरेरै भए पनि स्तरिय खुराक पस्कन रुचाउने सरगमले हाल आएर अर्को पल पल मन मा छायौ  बोलको भिडियो नेपाली दर्शक माझ प्रस्तुत गरेका छन्। उक्त पलपल लाई  एसियन म्युजिक ले  बजार मा ल्याएको यो गीत मा शब्द निलम आबुहाङ्ग राई को छ भने संगीत बी बी अनुरागी को रहेको यो गीत को भिडियोलाइ बिजय थापाले निर्देशन गरेका हुन् जसमा ज्ञान्नेंद्र शर्माको क्यामेरा वोर्क तथा सम्पादक टेकेन्द्र शाह को सम्पादन रहेको छ । 

विश्वकै कान्छो फिल्म निर्देसक सौगात बिस्ट उनले हालै विश्व किर्तिमान  गिनिज बुक मा नाम लेखाउन सफल भएका छन्।  उनी  सगको भलाकुसारी तपाई पनि हेर्नु होला।  


गायिका रेखा शाहको चर्चित गीत ‘सिमसिमे पानी’को नयाँ म्यूजिक भिडियो हालैमा सार्वजनिक भएको छ । रेडियो नेपालमा २१ वर्षअघि ‘सिमसिमे पानीमा’ गाएर चर्चा बटुलेकी गायिका रेखाले सोही गीतलाई पुनः रेकर्ड गरेर नयाँ म्यूजिक भिडियो बनाएकी हुन् ।

नेपाली संगीतजगतमा अत्यन्तै रुचाइएको गीत ‘सिमसिमे पानी’कोनयाँ भिडियोमा भने पश्चिममा शैलीको छनक देख्न सकिन्छ ।

भिडियोलाई ‘हलिउड’ स्वरुपमा ढालिएको छ भने सेतो घोडालाई प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ । गायिका रेखा भिडियोमा ग्ल्यामर अवतारमा प्रस्तुत भएकी छन् ।

शब्द, संगीत स्वंय गायिकाकै रहेको गीतको नयाँ भिडियोमा रेखासहित अमिर शेखलगायतको अभिनय रहेको छ । भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.