पूर्व सांसद ठकुरीको स्मृतिमा कार्यक्रम
काठमाडौँ : पूर्व सांसद स्वर्गीय चक्रबहादुर ठकुरीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सच्चा सिपाही बताएका छन्। तीन वर्ष अघि वैशाख १२ गते भूकम्पका कारण ठकुरीको निधन भएको थियो। चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधवार राजधानीमा गरेको कार्यक्रममा उनले ठकुरीको निधनले कांग्रेसलाई ठूलो घाटा पुगेको बताए। “पूर्व… https://ift.tt/2FgQKjx
Post a Comment
Thanks.