डिजिएमटी क्रिकेट : एपीएफ र आर्मी विजयी
काठमाडौं : जनकपुरमा भइरहेको दिपक गुप्ता मेमोरियल टुर्नामेन्ट (डिजिएमटी) क्रिकेटमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी विजयी भएका छन्। बुधवार भएको लिग चरणको खेलमा एपीएफले भारतीय टोली सनेट क्रिकेट क्लबलाई ५ विकेटले तथा आर्मीले विराट क्रिकेट सोसाइटीलाई ९ विकेटले हरायो। ३ खेलबाट २ मा जित हात पारेको… https://ift.tt/2FfkbCA
Post a Comment
Thanks.