
बलिउड हास्य अभिनेता राजपाल यादवलाई जेल सजाय भएको छ। दिल्ली हाई कोर्टले राजपाल र उनकी पत्नी राधालाई ५ करोड रुपैयाँ ठगीको अभियोगमा दोषी ठहर गरेको थियो। यो साता भने करकरडुमा अदालतले उनीविरुद्ध ६ महिनाको जेल सजाय सुनाएको इन्डियन एक्सप्रेसले जनाएको छ। राजपालले २०१० मा फिल्म ‘अता पता लापता’ नामक फिल्म… https://ift.tt/2JtkmNi
Post a Comment
Thanks.