मोफसलका पाठकमाझ ‘फाइनप्रिन्ट फिभर’
काठमाडौं: फाइनप्रिन्टले घुम्ती साहित्य महोत्सव आयोजना गर्ने भएको छ। देशका विभिन्न ठाउँमा एकदिने ‘फाइनप्रिन्ट फिभर’ नामको कार्यक्रम गर्न लागेको हो। महोत्सवको उद्देश्य राजधानीमा केन्द्रित लेखक र मोफसलका पाठकबीच सेतुको काम गर्नु रहेको बताइएको छ। उक्त महोत्सव पहिलो चरणमा सुर्खेतमा वैशाख १५ गते, धनगढीमा वैशाख १७ र कोहलपुर वैशाख १८ गते… https://ift.tt/2HZVNIn
Post a Comment
Thanks.