
सोल : उत्तर र दक्षिण कोरियाबीच आणविक निशस्त्रीकरणमा सहमति भएको छ। शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलनमा उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच यस्तो सहमति भएको हो। दुवै नेताहरु विभाजित कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम गर्नका लागि आणविक निशस्त्रीकरणका लागि सहमत भएको एएफपीले… https://ift.tt/2r3yfep
Post a Comment
Thanks.