प्रशारण लाइन बनाउँदा सांसदकै अवरोध
नुवाकोट : प्रतिनिधिसभामा निर्वाचित नेताकै असहयोगले त्रिशुली काठमाडौं प्रशारण लाइन निर्माणमा समस्या आएको छ। नुवाकोटबाट निर्वाचित एमाले सांसद नारायण खतिवडाले नुवाकोटको शान्तिबजारमा स्थानीयको जग्गा सबै जाने भएकाले पाँचवटा टावर अन्तैबाट लैजान माग गरेका छन्। उर्जामन्त्री वर्षमान पुन, उर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित अनुगमनमा… https://ift.tt/2rbQwGn
Post a Comment
Thanks.