
प्योङ्याङः कोरियाली प्रायद्वीपमा रहेको तनाब अन्त्यका लागि अन्तर कोरियाली शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनमा सहभागी हुन ६५ वर्षपछि उत्तर कोरियाका सर्वोच्च नेता दक्षिण कोरियाली भूमिमा पाइला टेकेका छन्। शिखर वार्ताको पहिलो बिहानी सत्र सकिएको छ। बिहानी सत्र सकिएसँगै उत्तर कोरियाली नेता किम जोङ उन खाना खान आफ्नो देश फर्किका… https://ift.tt/2HuwPnf
Post a Comment
Thanks.