सर्ट फिल्म प्रतियोगितामा ‘मेरो संघिय नेपाल’ उत्कृष्ट
काठमाडौं: ‘मेरो संघिय नेपाल’ शिर्षकमा सर्ट फिल्म प्रतियोगितामा ‘मेरो संघिय नेपाल’ नाम दिइएकै फिल्म विजेता भएको छ। वाइके थापाद्धारा निर्देशित फिल्म युनिटलाई एक लाख नगद प्रदान गरियो। मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा भएको प्रतियोगितामा १० फिल्म रहेका थिए। गर्र्भनेन्स फ्यासिलिटीको आर्थिक सहयोगमा भएको प्रतियोगितामा सहभागी फिल्महरु स्क्रिनिङ समेत भए। संघीयताका विभिन्न… https://ift.tt/2r9bHYI

Post a Comment
Thanks.