
नेपालगन्ज : आशिर्वाद पेन्ट्स नेपालगंज कप टी-२० क्रिकेटको उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ। बुधवार भएको फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ८ विकेटले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधिसंगै दंगाली गोर्खाजले १ लाख ११ हजार रुपैयाँ र ट्रफी हात पार्यो। उपविजेता रोल्पा… https://ift.tt/2r0xD8i
Post a Comment
Thanks.