वुहानमा सी - मोदीको मर्निङ ‘वाक’: बाटैमा बहुपक्षीय विषयमा वार्ता, फोटोमा हेर्नुस्
बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय सम्बन्ध, साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाका विषयमा छलफल भएको छ। शनिवार मध्ये चीनको वुहानको ‘वेस्ट लेक’ किनारमा भएको चिया खाजासहितको भेटका क्रममा यस विषयमा छलफल भएको हो। शुक्रवारदेखि सुरु दुई दिने सम्मेलनका क्रममा दुई नेता शनिवार बिहान… https://ift.tt/2HTQwEF
Post a Comment
Thanks.