
काठमाडौं: गायक टंक बुढाथोकीको ‘अल्लारे जोवन’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। उत्तम भण्डारीको शब्द तथा संगीतमा तयार भएको गीतमा टंकसँगै अन्जु पन्तले स्वर दिएकी छन्। गीतमा एरेन्ज तथा मिक्सिङको काम टंक आफैले गरेका छन्। गीतको भिडियोमा कोरियोग्राफर तथा मोडल गम्भिर बिष्ट र रोहनी लामा फिचर्ड छन्। सुवोल थापाले… https://ift.tt/2Fj16PT
Post a Comment
Thanks.