
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको घोषणा छिट्टै हुने बताएका छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी एकताका विषयमा देखिएका विवाद समाधानका लागि समय लागेको संकेत गरे। ‘बालुवा, गिट्टी र पाटी घोल्नु पर्छ, यस्तो गर्दा बालुवाले आफ्नो महत्त्व बढी भन्छ। गिट्टीले पनि अफनो महत्त्व बढी देखाउँछ, पानीले पानी नभए सुख्खा… https://ift.tt/2r1BCBP
Post a Comment
Thanks.