नेपाल राष्ट्र बैँकका सञ्चालकले लिए कामु प्रधानन्यायाधीशसित शपथ
काठमाडौँ : नेपाल राष्ट्र बैंकको सञ्चालकको पदमा नियुक्त भएका डा सुवोध कुमार कर्णलाई कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। सर्वोच्च अदालतमा आयोजित समारोहमा जोशीले डा कर्णलाई शपथ ग्रहण गराएका हुन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ को उपदफा १ मा आफ्नो ओहोदाको काम शुरु गर्नु भन्दा… https://ift.tt/2KmoHDb
Post a Comment
Thanks.