
काठमाडौं : नेपाल विद्यार्थी संघ(नेविसंघ)का महामन्त्री कुन्दनराज काफ्ले पक्षधरले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १२ औं महाधिवेशन सुनिश्चितता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। कांग्रेसको केन्द्रीय समिति चलिरहेकै बेला नेविसंघले पार्टी मुख्यालय पुगेर देउवालाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउँदै महामन्त्री काफ्लेले नेविसंघको वर्तमान नेतृत्वले विधानबाहिर गएर पार्टी बाहिरकालाई आमन्त्रित सदस्य… https://ift.tt/2qTbp8q
Post a Comment
Thanks.