पहिलो अनुदान पाएका भूकम्पपीडित भन्छन् : दुई वर्ष भयो दोस्रो किस्ता आएन
दीपज्योति श्रेष्ठ- 'भव्य कार्यक्रम थियो, सिंहदरबारबाटै ठूला मान्छे आएका। भाषण पनि गरे। अनि मेरो नाम ठूलो माइकमा बोलाएर सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाए। पत्रकारहरुले फोटो खिचे। अझै याद छ मलाई त्यो दिनको जुन दिन उनीहरुले दोलखाको सिंगटीबाट मेरो हस्ताक्षरसँगै पुनःनिर्माण सुरु भएको घोषणा गरे। हामी सबैले ताली बजायौं। त्यो दिन… https://ift.tt/2qXlfXJ
Post a Comment
Thanks.