संसारकै यी ११ सुन्दरीहरु जसले स्तनलाई स्वतन्त्रता दिँदा विश्वलाई ततायो ! [फोटोफिचर]

ब्राह्लेस सेलिब्रिटी
सेलिब्रिज का लागि उनको ब्रा छोड़ने बस्त्र सामान्य हो । जब जब उनीहरु रातो कालो, अगाडी पछाडी छल्नै नसक्ने कपडा लगाउछन् । त्यस्तो देख्दा यस्तो लाग्छ की कोही सेलिब्रिटी आफ्नो आकस्मिक दिनमा स्तनलाई स्वतन्त्र छोड्नका लागिपनि यस्तो हर्कत गर्ने गरेको तथ्य फेला पर्छ । केही यस्ता सेलिब्रिटी छन् उनीहरु सार्वजनिक स्थल । बिच सडकमा समेत आफ्नो निपल्स हल्लाउदै हिँडिरहेका हुन्छन् । के तपाई ब्रोलिस रुझानमा सामेल हुने योजनामा हुनुहुन्छ । यद छ भने यी केही बेधड़क सेलिब्रिटीका केही तस्विर हेर्नुहोस् ।

१, माइली साइरस
महिला गायक तथा अभिनेत्री माइली साइरस वीएमए को दौरानमा जंगली पक्षसँग अधिक मात्रा देखिन्छिन् । तर एकदिन जब उनै सुन्दरी बिना ब्रा हिँडिरहेको भेटिइन् । उनको पुरै शरीर देखिएको थियो । स्तनका मुण्टा सर्लक्कै देखिन्थ्यो । स्तनको मुण्टामा लगाएको धातुपनि स्पष्ट देखिन्थ्यो ।

२ सेलेना गोमेज

सेलेनाले एकदिन आफुलाई खुबै फिट हुँने पहिरन लगाएकी थिइन् । त्यसमा उनका लाजका गहना स्पष्ट देखिएका थिए । त्यो दिन उनी लाजले पानी पानी भएकी थिइन् ।

३, केंडल जेनर
जेन्नर संभवत उनी आफ्नो निप्पललाई स्वतन्त्र राख्न चाहान्छिन् । केही पटक पापराज़ीद्वारा त्यस्तै वस्त्रमा फोटो समेत खिचाएकी छिन् ।

४ बेला हादीद
उनी एकदिन आफ्नो जन्मदिनको पार्टीमा विना ब्रा देखिइन् ।

५ जेनिफर एनिस्टन
जेनिफर एनिस्टन अत्यन्तै सुन्दर शारिरिक वनावट भएकी सुन्दरी हुन् । उनी सामान्य वस्त्रमापनि निक्कै आकर्षक देखिन्थीन् । तर एकदिन उनी सेतो टिसर्टमा आफ्ना निप्पल देखाउदै बाहिरिइन् । त्यसले उनलाई चर्चामा राखेको छ ।

६ काइली जेनर
उनले आफ्नो इंस्टाग्राममा यस्तो फोटो पोष्ट गरिन् । त्यसले एकपटक संसार ततायो । उनको पोस्टमा निप्पल बाहिर आउने बस्त्र लगाइन् । निप्पलमा भएको औँठी देखिएको थियो ।

७ क्रिसी टेइगेन
उनी एकदिन न्यूयॉर्क शहरमा भोजन गर्न गइरहेकी थिइन् । उनको पोसाकले खुबै तताएको थियो ।

८ बेला थोरने
उनी सामुन्द्रीक बीचमा रमाईरहेकी थिइन् । उनको कपडाबाट निप्पल बाहिर आइरहेको थियो ।

९ खोल कार्दशियन

एक लाईभ शो मा नै उनको निप्पल समाएको घटना भएको थियो ।

१० किम कार्दशियन

किम कार्दशियन सन्सारकै सेक्सी सुन्दरी हुन् । उनको पहिरन मात्र हैन हर्कतले नि निक्कै चर्चा ल्याउने गर्दछ ।

११ केट मोस
केट नग्न देखिएकी थिइन् ।

The post संसारकै यी ११ सुन्दरीहरु जसले स्तनलाई स्वतन्त्रता दिँदा विश्वलाई ततायो ! [फोटोफिचर] appeared first on Taja nepali news.

http://ift.tt/2BtfK78
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.