बुद्धको प्रचार हुन सकेन: पर्यटनमन्त्री अधिकारी
काठमाडौं: भगवान बुद्धको २५६२ औं जन्म जयन्तीको अवसरमा द महासिद्ध स्यांचुरी फर युनिभर्सल पिस केन्द्रको भवन शिलान्यास भएको छ। पर्यटनमन्त्री रविन्द्र अधिकारीले भवनको शिलान्यास गरेका हुन्। मन्त्री अधिकारीले केन्द्रको सम्पूर्ण काम तोकिएको समयमा सम्पन्न गर्नका लागि आग्रह गर्दै भगवान बुद्धको बारेमा धेरै प्रचार गर्न बाँकी रहेको बताए। त्यसका लागि सरकारले… https://ift.tt/2HzyFU1
Post a Comment
Thanks.