जीवनकै अन्तिम स्क्रिप्टसम्मै पनि सिकाइ त जारी रहन्छ : खगेन्द्र
रिना मोक्तान - २०७२ वैशाख १२ गते नेपालीको स्मृतिमा अमेट बन्यो – भुइचालोले। त्यही साल भूकम्पको कथा समेटिएको फिल्म बन्यो- 'पशुपतिप्रसाद'। माघ १५ गते फिल्म प्रदर्शन भयो। फिल्मलाई दर्शकले रुचाए। यही फिल्मबाट अमेट छाप छाड्न सफल रहे खगेन्द्र लामिछाने। अभिनयमा अब्बल खगेन्द्रकै लेखनमा 'पशुपतिप्रसाद' बनेको थियो। उनकै लेखन फिल्म… https://ift.tt/2r2Y7a8
Post a Comment
Thanks.