जेठ १३।
अन्तरवार्ताका क्रममा मंगलबार एरिना टेलिभिजनबाट पक्राउ परेका डा. राउत सप्तरी प्रहरीबाट रिहा । बिभिन्न बिषयमा विवादित रहेका राउतलाई इप्रका इटहरीले आवश्यक अनुसन्धानका लागि भन्दै सप्तरी प्रहरीलाई जिम्मा लगाएको प्र.ना.उ. नारायण प्रसाद चिमडियाको भनाई । प्रहरीको असफलता बचाव, आफन्तको रोहबरमा हिजै छोडिएको भन्दै अन्य जानकारी दिइएन ।